Section 20
नियम बनाउने अधिकार

 यस ऐनको उद्देश्य पूर्तिको लागि परिषद्ले आवश्यक नियमहरू बनाउन सक्नेछ । यसरी बनाएको नियम नेपाल सरकारबाट स्वीकृत हुनु पर्नेछ ।